प्रेमिकाको नामको ट्याटु देखेर बसस्टपमै श्रीमानको राम धुलाइ

283

विवाहको पाँच दिनपछि श्रीमतीले श्रीमानको हातमा प्रेमिकाको नामको ट्याटु देखेर मानिसहरूको भीडबीचमा नै श्रीमानलाई कुट्न थालिन् ।

बस स्टपमा बसेकी श्रीमतीको नजर श्रीमानको हातमा पर्यो ।  त्यहाँ एक महिलाको नामको ट्याटु बनेको थियो जो श्रीमानकी प्रेमिकाको थियो । यो देखेर श्रीमतीको मूड खराब भयो, निकै गाली गरिन् र त्यसपछि कुट्न थालिन् ।

आफ्नो रिस नियन्त्रण गर्न नसकेर बस स्टपमै श्रीमानलाई कुट्न थालिन् ।  श्रीमानले भाग्ने कोसिस गरे तर उनी श्रीमतीको रिसबाट बच्न सकेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here