कांग्रेस अब अाक्रामक बन्ने गगन थापाको चेतावनी

115

काठमाडौं /  सरकार र सभामुखप्रति प्रमुख विपक्षी कांग्रेस आक्रमक बनेको छ ।

संसद बैठकमा आफ्नो नाराबाजीका बीच चिकित्सा शिक्षा विधेयक पास भएपछि काँग्रेसका सांसद गगन थापाले विधेयककका विषयमा प्रतिपक्षले असहमति जनाउँदा जनाउँदै एक पटक संवाद समेत नगरी दुई तिहाइको बलमा विधेयक पास गरिएको आरोप लगाए ।

थापाले सभामुख  महराले प्रतिपक्षलाई संसद चलाउदिन भनेर ढाँटेर संसद चलाएको समेत आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here