प्रणय दिवसका लागि गुलाफ आयात, यस वर्ष मूल्य बढ्नेे  

433

काठमाडौंं / यस वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here