वाणिज्यसमाचार नेपाल इन्भेष्टमेण्टका सञ्चालक बुढाथोकी पदबाट हटे February 6, 2019 111 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं / नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका सञ्चालक मोहन मदन बुढाथोकी सञ्चालक पदबाट हटेका छन् । बुढाथोकीको चार वर्षे कार्यअवधि माघ २२ गतेदेखि समाप्त भएकाले सञ्चालक पदबाट हटेका हुन् । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook