धर्ना अन्त्यसंगै जेठी श्रीमती छोडेर निर्मलाका बाबु यज्ञराज कान्छीसंग काठमाडौंमा

240

काठमाडौं / कञ्चनपुरकी बालिका बलात्कारपछि हत्या भएकी निर्मला पन्तका बाबु यज्ञराज पन्त आफ्नी कान्छी श्रीमती लक्ष्मीका साथ काठमाडौं आएका छन् ।

न्यायका लागि भन्दै यसअघि काठमाण्डौ आउँदा जेठी श्रीमती दुर्गादेवीलाई लिएर काठमाडौं आएका यज्ञराज बिचमा मानसिक रुपमा विरामी भएपछि लामो समय काठमाण्डौ बसेर उपचार गरेका थिए । कञ्चनपुर गएर धर्ना दिएका उनी अहिले धर्ना अन्त्य गर्दै काठमाडौं आएका छन् ।

तर उनी यसपटक आउँदा भने आफ्नो जेठी श्रीमतीसंग होइन तर कान्छी श्रीमती लिएर आएका छन् । उनी जेठी श्रीमती छोडेर कान्छी श्रीमतीसंग किन काठमाडौं आए हेरौं थप समाचार भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here