रविन्द्र अधिकारीको मृत्यु पश्चात श्रीमती विद्याको मनै रुवाउने कविता (भिडियो)

358

सरकारले आज मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने तयारी गरेको छ । ताप्लेजुङको फुङलिङमा बुधबार भएको हेलिकप्टर दुर्घटना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको हो ।

येसैबिच स्व.मन्त्री रबिन्द्र अधिकारिको श्रीमतिले निकै भावुक कविता लेखेको भिडियो सार्वजनिक भएको छ।

मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने
हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उहाँको गृह जिल्ला कास्कीमा हुनेभएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उहाँका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here