रासपा नेपालका संयोजक पुलामीद्वारा नववर्षको शुभकामना सन्देश

428

काठमाडौं / राष्ट्रिय समाजवादी पार्टी, नेपालका संयोजक रुद्रजङ् पुलामीले नववर्ष २०७६ को अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति तथा प्रगतिको कामना व्यक्त गरेका छन् ।

आज एक प्रेस विज्ञप्ति जारि गर्दै संयोजक पुलामीले नव बर्षको उपलक्ष्यमा सम्पूर्ण नेपाली जनतामा सामाजिक सद्भाव, भातृत्व, एकता कायम र उन्नतिका साथै वर्तमान नेकपा नेतृत्वको अति भ्रष्ट, राष्ट्रघाती, दलाल, कमिसनखोर, असक्षम सरकारलाई जरैदेखि उखेलेर फाल्न सक्ने उर्जा नेपाली जनतामा पैदा होस र आम जनताले सु-शासनको अवसर प्राप्त गर्न सकोस भन्ने सुभेक्षा प्रकट उक्त विज्ञप्तिमा उल्लेख रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here