बर्खे अधिवेशन आह्वान ! वैशाख २० गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

86

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा बैशाख १६ गतेका लागि संसदको बजेट अधिवेशन अर्थात बर्खे अधिवेशन आह्वान गरेकी छिन्।

संसद सचिवालयकाअनुसार राष्ट्रपति भण्डारीले वैशाख २० गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ।

बर्खे अधिवेशन अन्तर्गत सरकारले जेठ १५ गते संसदमा वार्षिक बजेट प्रस्तुत गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here