प्रधानमन्त्रीले गरे वृद्दभत्ता बढाउने घोषणा

438

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमार्फत बृद्ध भत्ता बढाउने घोषणा गरेका छन् ।

सोमबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले केही गरेन भन्नेहरुलाई काम गरेरै जवाफ दिने जनाए । उनले आफ्नो नेतृत्वको सरकारले गतवर्ष बृद्धभत्रा बढाउन आर्थिक अवस्था नरहेकाले यस वर्ष बढाउने घोषणा गरे ।

‘गत बर्षको बजेटमा हामीले जेष्ठ नागरिक भत्ताको व्यवस्था गरेका थिएनौ । त्यो समय अत्यन्तै नाजुक अवस्थामा देशको अर्थतन्त्र पुर्याइएको थियो । त्यस ठाउँबाट अर्थतन्त्रलाई ठिक बाटोमा ल्याइएको छ’ प्रधानमन्त्रीको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here