विप्लवका जिल्ला इञ्चार्जसहित एक पक्राउ

89

सुरुङ्गा- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका जिल्ला इञ्चार्ज र एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मा ‘विप्लव’ नेतृत्वका जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहान छन् ।

प्रहरीले बिर्तामोड नगरपालिका–१ आँखा अस्पताल नजिकैबाट सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here