एक वर्षमै चिनियाँ जहाजबाट साढे ६० करोड घाटा

233

काठमाडौं- आन्तरिक उडान प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन्।

महालेखा परीक्षाको कार्यालयको प्रतिवेनअनुसार आर्थिक वर्ष २०७५र७६ सालमा चिनियाँ जहाजले यो रकम बराबरको नोक्सान गराएका हुन्।

त्यस्तै चारवटा वाई टुवेल जहाजले २८ करोड ९७ लाख रुपैयाँ घाटा पुर्‍एर्याको प्रतिवेदनमा उल्लेख छ। छैनन् पाइलट निगमको जहाज उडानका लागि भर्खरै ५० पाइलटको माग भएको भए पनि २६ जनाले मात्रै आवेदन दिएका छन्। यिनैमध्ये केहीलाई छानेर चिनियाँ जहाज उडाउन लगाउने निगले जनाएको छ। नयाँ पत्रिका दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here