एनसेल बिरुद्ध अभिनेत्री रेखा थापाको यस्तो कडा अभिव्यक्ति…

471

काठमाडौं- चर्चित अभिनेत्री रेखा थापाले लाभकर तिर्न अटेरी गरिरहेको एनसेलको कार्यालयमा सरकारले तत्काल ताला लगाउँनु पर्ने जनाएकी छिन् । खुलमखुल्ला तिर्नु पर्ने कर नतिरेर नेपाली जनतामाथी अन्याय गरिरहेको एनसेलमा यदि सरकारले ताला लगाउँन नसके जनतालेनै ताला लगाउनुपर्ने धारणा व्यक्त गरेकी छिन् ।

आइतबार काठमाडौंमा आयोजीत एक कार्यक्रमा बोल्दै थापाले आफुले एयरपोर्टको नराम्रो कुरा पनि उठाएको र त्यसमा जनताले साथ पाएको भन्दै राम्रो काम जसले गरे पनि आफ्नो सपोर्ट रहने जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here