कर्णाली नदीमा स्काईभेटर खस्यो

246

हुम्ला- हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेको खार्पुनाथ सडक खण्डको घुम्ने ठाउँमा माथि बाट पहिरो जाँदा स्काईभेटर कर्णाली नदीमा खसेको छ । सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काईभेटर पुरिंदा चालक बिष्णु बुढा घाईते भएकका छन् ।

घाईते चालक बुढा लाई उपचारको लागि जिल्लामा रहेको स्वाथ्य कार्यलयमा हुम्लामा पुराएको खार्पुनाथ गाउँपालिका प्रशासकिय अधिकृत चन्द्रविर शाहीले जानकारी दिए । घाइते टाउँकोमा र पेटमा गहिरो चोट लागेका हुन सक्ने जनाएका छन्।

स्काभेटर नदीमा डुबेकाले निकाल्न नसकिएको उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here