नेपालगञ्जका दुई औषधि पसलमा सिल र एकलाई कारबाही

142

नेपालगञ्ज / नेपालगञ्जका दुई औषधि पसलमा सिल र एकलाई कारबाही गरिएको छ। औषधि व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी निरिक्षकहरुको नेतृत्वमा जिल्ला प्रसाशन कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतका कर्मचारीले अनुगमन गरी बन्द गराएका हुन्।

नियम विपरित औषधि पसल सञ्चालन गरेकोमा भेरी न.पा. (छिन्चु) (१२ स्थित उदय आयुर्वेद औषधि पसल र पंचपुरी) ५ (बावियाचौर)को तिमिल्सीना मेडिक (स्वास्थ्य किल्निक०मा शिलबन्दी गरिएको छ। ने भेरी न.पा. (१२ को प्रमोद फार्मेसी लाई कारवाही प्रक्रिया अगाडी बढाइएको फार्मेसी निरीक्षक दिपेन्द्र कुमार साहले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here