कोटेश्वरमा बम राखिएको आशंकामा यातायात प्रभावित

134

काठमाडौं / काटेश्वरको मुनी भैरवमा स्कूल ब्यागमा बम राखिएको आशंका गरिएको छ । उक्त स्थानमा डिस्पोजका लागि नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ ।

आवतजावतको बढी चाप हुने समयमा कोटेश्‍वरमा बम भेटिएपछि त्यसरुटमा चल्‍ने यातायात प्रभावित भएका छन् । स्कुल ब्यागमा भेटिएको उक्त वस्तु बम हो कि होइन भन्‍ने यकिन भइनसकेको महानगरीय प्रहरी परीसरका डिएसपी होमिन्द्र बोगटीले जानकारी दिए । उनले नेपाली सेनाको टोली त्यहाँ पुगेपछि मात्र उक्त वस्तु बम भएनभएको यकिन हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here