राष्ट्रिय सूचना प्रविधिमा वर्ल्डलिंक उत्कृष्ट

250

काठमाडौं / सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा निजी क्षेत्रबाट यसवर्ष वर्ल्ड लिंक कम्युनिकेशन उत्कृष्ट सावित भएको छ । राष्ट्रिय सूचना प्रविधि दिवस २०७६ का अवसरमा आयोजित कार्यक्रममा सरकारले यो बर्ष वर्ल्डलिंक कम्युनिकेशनलाई निजी क्षेत्रकै उत्कृष्ट घोषणा गरेको हो । कार्यक्रममा नीजि क्षेत्रमा रही सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा पुर्याएको महत्त्वपूर्ण योगदानको उच्च कदर गर्दै नीजि क्षेत्रको तफृबाट वर्ल्डलिंकलाई राष्ट्रिय आइसीटी अवार्ड प्रदान गरिएको थियो ।

त्यस्तै सरकारीतर्फ भने नेपाल प्रहरी उत्कृष्ट भएको घोषणा गरिएको थियो । सरकारले हरेक वर्षको मे २ लाई राष्ट्रिय सूचना प्रविधि दिवस मनाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here