एकनारायण भण्डारीको ‘छिपछिपे पानीमा लेउ’

414

गीतकार तथा संगीतकार एकनारायण भण्डारीले स्रोता तथा दर्शक माझ नयाँ गीत ‘छिपछिपे पानीमा लेउ’ लिएर आएका छन् । बिहिबार आफ्नै युटुव च्यानलबाट उनले उक्त गीत सार्वजनिक गरेका हुन् ।

एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको उक्त गीतमा बिष्णु माझी र पिताम्बर जिसीले स्वर दिएका छन् । सार्वजनिक गीतमा संगीत संयोजन भने आशिष अबिरको रहेको छ । गीतको म्यूजिक भिडियोलाई बिष्णु शर्मामाले सम्पादन गरेका छन् ।

गीतको म्यूजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोमा नायक दिलीप रायमाझी तथा अभिनेत्री सुरक्षा पन्तलाई देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here