कृष्णभक्तको ‘सरु’ मायामा धोका रिलिज, भिडियो सहित

266

काठमाडौं / कृष्णभक्त राईको स्वरमा ‘सरु’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । लिलकृष्ण पुनको शब्द, संगीत तथा सागर विरहीको एरेन्ज रहेको गीतमा मायामा धोका पाएपछिका अनेक वेदना समावेश गरिएको छ । गीतको अडियो तथा भिडियोलाई संगम ईन्टरटेन्मेन्टले निर्माण गरेको हो । सार्वजनिक भिडियोमा बिक्रम बुढाथोकी, शिल्पा पोखरेल र प्रकाश गौतमलाई फिचर्ड गरिएको छ । भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने क्रान्ति केसीको निर्देशन तथा सम्पादन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here