बढी कामुक भएकोले सरकारद्धारा प्रतिबन्ध !

271

मानिसलाई सुन्दर देखाउने रहर सबैमा रहेको हुन्छ । सुन्दर भएको मानिसलाई मन पराउनु प्राकृतिक नियम हो । तर कहिलेकाहीँ आवश्यकताभन्दा धेरै सुन्दर भएको खण्डमा आपैmलाई समस्या आउँदो रहेछ यस्तै घटना घटेको छ कम्बोडियाकी २६ वर्षकी सुन्दरी डेनी ननलाई अभिनेत्रीसमेत रहेकी कम्बोडिया सरकारले एक वर्षसम्म कुनैपनि फिल्म खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

डेनी आवश्यकता भन्दा धेरै सुन्दर रहेकोले यस्तो प्रतिबन्ध लगाइएको जनाइएको छ । डेनीका कामुक तस्वीरहरुले आचारसंहिताको उल्लंघन गरिरहेको कम्बोडियाको कला तथा संस्कृति मन्त्रालयले ठहर गरेको छ । सरकारले उनीमाथि यस्तो कठोर कदम चाल्नुको प्रमुख कारण फेसबुक पेज हो । उक्त फेसबुक पेजमा उनका ३ लाख फलोअर्स छन् । जहाँ उनले आफ्ना निकै कामुक तस्वीरहरु पोष्ट गर्दै आएकी थिइन् । तर उनी भने आफूले प्रतिबन्धित हुनुपर्ने कुनै काम नगरेको भन्दै प्राकृतिक रुपमै सुन्दर रहेको जानकारी दिइन् । आफू सुन्दर रहेको र कुरुप बन्नका लागि केही पनि गर्न नसक्ने उनको धारणा रहेको छ । अबदेखि कुनै पनि सेक्सी फोटो फेसबुकमा शेयर नगर्ने जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here