गायिका पुर्णिमा लामाको ‘चोखो माया’ भिडियो बजारमा

364

काठमाडौं / चर्चित गायिका पुर्णिमा लामाको आवाजमा ‘चोखो माया’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ।
लिम्दुमी क्रियसनको प्रस्तुतीमा रहेको गीतमा प्रेमका कोमल भावहरुलाई निकै आकर्षक रुपमा समेटिएको छ। गीतमा सेमन्त राईको शब्द तथा डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज रहेको छ। आफुले चोखो माया गर्दा पनी पिडा दिने मायालुको भोगाईलाई गीतमा निकै मार्मिक रुपमा समावेश गरिएको छ । मनोज राईको छायाँकन तथा सम्पादन, आशिष राईको निर्देशनमा भिडियो रहेको छ। ‘चोखो माया’ गीतको भिडियोमा मेलिना राई, प्रविन चाम्लिङ राईको अभिनय रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here