रोल्पाली जनताले गरे सरकार विरूद्ध प्रदर्शन

216

 काठमाडौं / सरकार विरूद्ध रोल्पाली जनताले विरोध प्रर्दशन गरेका छन् । सत्तारूढ़ दल नेकपाको विरूद्ध विप्लव नेतृत्वको नेकपा प्रतिबन्धको घेरा तोड्दै प्रर्दशन मा उत्रेका हुन् ।

आफ्नो पार्टीलाई लगाएको प्रतिबन्धको विरोध, पार्टीका केन्द्रीय नेतादेखि जिल्ला र स्थानीय कार्यकर्ता लाई गिरफ्तार गरेको र उनीहरुको रिहाइको माग गर्दै रोल्पाली जनताले विरोध प्रर्दशन गरेका हुन् ।

२ वटा नागरिकता भएका गंगादेव गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीलाई कारबाहीको समेत माग गर्दै समयमै समस्या को समाधान नभए कडा संघर्ष गर्ने चेतावनी नेकपा रोल्पाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here