आकाशे पुलबाट हाम फाल्दा युवकको मृत्यु

260

काठमाडौं / कोटेश्वर-कलंकी सडकखण्डस्थित ग्वार्को आकाशे पुलबाट हाम फालेर घाइते भएका युवकको मृत्यु भएको छ ।

बिहीबार विहान पुलबाट हाम फालेका ताप्लेजुङ हाङपाङका ६० वर्षीय कीर्तिमान राईको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सातदोबाटो प्रहरीले जनाए अनुसार पुलबाट सडकमा हाम फालेका थाहा पाउनासाथ अस्पताल पुर्‍याइए पनि उपचारको क्रममा मृत्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here