मोदीलाई पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले दिए बधाई

195

नयाँ दिल्ली / भारतमा हालै भएको लोकसभा निर्वाचनमा भारतीय जनतापार्टीले जित हासिल गरेको छ ।  भारतमा लोकसभा चुनावमा भारतीय जनता पार्टी भाजपाको शानदार जित भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि मोदीलाई बधाइ एवम् शुभकामना दिएका छन् ।

खानले भाजपा र उसका सहयोगी दलहरुलाई मोदीमार्फत् बधाइ सन्देश दिएका छन् । साथै दक्षिण एसियाको शान्ति र विकासका लागि मोदीसँग मिलेर काम गर्न पाकिस्तान इच्छुक रहेको पनि जनाएका छन् ।

यो पनि पढ्नुहोस् :

http://swaviman.com/news/2019/05/24/37094.phtml

http://swaviman.com/politics/2019/05/24/37078.phtml

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here