बेलायती राजदूतद्वारा ‘सगरमाथा म्याराथन दौड

148

काठमाडौं / नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले विश्वकै सबैभन्दा अग्लो स्थानमा म्याराथन दौड गरेका छन्। उनले दृष्टि दोष भएका र तेजाब पीडितहरूको सहयोगार्थ सगरमाथा म्याराथनु गरेका हुन्। उनले बुधबार सात घण्टा ५१ मिनेटमा ४२ किलोमिटर दूरी पारेका गर्न सफल भएको सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन्। उनले उक्त म्याराथनबाट संकलन भएको रकम बेलायतका दृष्टि दोष भएका व्यक्ति र नेपालका तेजाबपीडितलाई सहयोग गर्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here