नेपाली स्याटलाइट–१ ले आजबाट पृथ्वीको परिक्रमा

240

काठमाडौं /  नेपाली स्याट–१ ले आजदेखि पृथ्वी परिक्रमा गरेको शुरु छ ।

नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू–उपग्रह नेपाली स्याट–१ ले ४ बजेर १९ मिनेटमा रिलिज हुँदै पृथ्वीमा परिक्रमा गरेको छ ।

जापानस्थित क्युटेको विश्वविद्यालयले नेपालका लागि उक्त भू–उपग्रह गत वैशाख ४ गते प्रक्षेपण गरेको थियो । डेढ महीनाअघिबाट अन्तरराष्ट्रिय अन्तरीक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भू–उपग्रहले आजदेखि पृथ्वीको परिक्रमा गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here