काठमाडौं / प्रभु बैंक लिमिटेडले नेपालको विकट जिल्ला हुम्लाको दुुुुर्गम गाउँपालिकामध्येको खार्पुनाथ गाउँपालिकामा शाखा खोलेको छ। शाखाको उद्घाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले गरेका छन्। यस बैंकको शाखा संख्या १८७ पुगेको छ। बैंकका १५० एटिएम र २३ एक्सटेन्सन काउन्टर छन्।


















