काभ्रेमा वर्षाका कारण घर भत्किँदा दुईजनाको मृत्यु

215

काभ्रे– अविरल वर्षका कारण बनेपा नगरपालिका–३ चुनातालमामा भूकम्पले क्षति पुर्‍याएको एक घर भत्किँदा दुईजनाको मृत्यु भएको छ। अर्का तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा अन्दाजी ५० वर्षकी गोमा दंगाल र उनकै नातिनी छन् । एकजना सुत्केरीसहितको उक्त परिवारका तीनजनाको शिरमेमोरियल अस्पताल बनेपामा उपचारका लागि लगिएको छ।

त्यस्तै थप दुईजना पुरिएको आशंकामा उद्वार कार्य जारी रहेको स्थानीय समाजसेवी प्रल्हाद हुमागाईंले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here