अबिरल वर्षा ! मृत्यु हुने ५० पुगे, ३३ बेपत्ता, २५ घाइते

421

 काठमाडौं /  अबिरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या ५० पुगेको छ ।

प्रहरी प्रधान कार्यालयले साढे १२ बजे अपडेट गरेको तथ्यांकअनुसार बाढीपहिरोमा परी २२ महिला र २८ पुरुषको ज्यान गएको छ ।बाढीपहिरोको लागि तस्बिर परिणाम

प्रहरी प्रधान कार्यालयकाअनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३३ जना बेपत्ता भएका छन्। हालसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरोको लागि तस्बिर परिणाम

बाढीपहिरोको लागि तस्बिर परिणाम

बाढीपहिरोको लागि तस्बिर परिणाम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here