राष्ट्रिय पुनर्जागरण अभियानको कञ्चनपुर शाखा गठन

324

कञ्चनपुर / साउन १७ गते राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको कञ्चनपुर जिल्ला भेलाले जिल्ला तदर्थ समिति गठन गरेको छ। करन पालको संयोजकत्वमा १० सदस्यीय तदर्थ समिति गठन गरिएको छ।

भेलाले सह–संयोजकमा प्रेम बहादुर भण्डारी , महासचिवमा नवराज कलौनी , कोषाध्यक्षमा पुस्करसिहं ठकुराठी र सदस्यहरुमा ज्ञानेन्द्र महरा,टेकराज चटौत,हितेश भट्ट, रामबहादुर देउवा,रमेश देउवा र हेम पुजारालाई चयन गरेको छ ।

पुनर्जागरण अभियानका केन्द्रिय सदस्य वीर बहादुर देउवाको उपस्थितिमा भेला सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here