‘जनपत्रकार’ आज देखि बजारमा

11

काठमाडौं / जनपत्रकार बजारमा उपलब्ध भएको छ । जनपत्रकार संगठन नेपालको केन्द्रीय मुखपत्र जनपत्रकार आज देखि बजारमा आएको हो ।

मुखपत्रमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको पछिल्लो जल्दाबल्दा बिषय समेटिएको विशेष अन्तरवार्ता समेत राखिएको छ ।

पार्टी प्रवक्ता प्रकाण्ड, पश्चिम कमाण्ड ईन्चार्ज कञ्चन,हाल नख्खु कारागारमा रहेका नेता सुदर्शन,पुर्वी कमाण्ड ईन्चार्ज सन्तोष बुढामगर लगायत २ दर्जन लेखकहरुको सामग्री समेटिएको छ सबै सामाग्री पत्रकारिता संग मात्रै समन्धित छन् ।
११२ पेजको मुखपत्रमा पत्रकार संगठनका देशभरका विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरु समेटिएका छन् ।

Image may contain: 1 person, smilingNo photo description available.Image may contain: 1 personImage may contain: 1 personImage may contain: 1 personImage may contain: 1 personImage may contain: 1 person

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here