मेलम्ची र द्रुतमार्गमाथि छानबिन गरिँदै, मन्त्रालयले विवरण पेश गर्याे

143

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्माणाधित खानेपानी आयोजना र काठमाडौं–तराई द्रुतमार्गको निर्माण प्रगति तथा खर्चबारे अध्ययन थालेको छ ।

समितिको साउन ५ को बैठकले यी दुई आयोजनाको कागजपत्र झिकाउने निर्णय गरेको थियो । समितिको निर्देशनअनुसार खानेपानी मन्त्रालयले मेलम्चीको विवरण पेश गरेको उल्लेख छ ।

मेलम्चीपछि द्रुतमार्गका विषयमा सरकोकारवालासँग सोधपुछ हुने समितिका सचिव रोजनाथ पाण्डेले बताए ।
यो कान्तिपुर दैनिकका ऋषिराम पौड्यालले लेखेको आजको समाचार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here