अमेरिकाको टेक्सासमा गोली चल्दा ५ को मृत्यु १६ घाइते

222

काठमाडौं / अमेरिकाको टेक्सास राज्यमा गोली चल्दा ५ जनाको मृत्यु भएको छ । टेक्सासको ओडेसा शहरमा एक अज्ञात व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा १६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बन्दुकधारीले सबैभन्दा पहिले ट्राफिक प्रहरीमाथि गोली प्रहार गरेको थियो । त्यसपछि एउटा ट्रक चोरेर फरार भएको व्यक्ति शहरको अन्य ठाउँमा जाँदै बाटोमा हिँडिरहेका व्यक्तिमाथि गोलि प्रहार गरेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here