गृहमन्त्रालयद्वारा २ हजार सुब्बा र खरिदारको दरखास्त आह्वान

232

 काठमाडौं / गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ जनाको दरखास्त आव्हान गरेको छ।

जसमध्ये एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकमा  ९९५ जनाका माग गरिएको छ।

विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here