दुर्घटनासमाचार जापानको टोकियो नजिकै भयानक रेल दुर्घटना September 5, 2019 209 Facebook Twitter Google+ Pinterest WhatsApp जापान / जापानको टोकियो नजिकै, योकोहामामा ट्रेन क्रसिङ्मा ट्रेनले ट्रकलाई ठक्कर दिएको छ । घटनामा कम्तिमा ३० जना गम्भिर घाईते भएको जापानी सँचार माध्यमहरुले जनाएका छन् । अरु अपडेट आउन बाँकी छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook