काठमाडौंमा डेंगुको संक्रमण बढ्दै गएपछि औषधी छरियो

149

काठमाडौं /  काठमाडौं उपत्यकामा डेंगुको संक्रमण दिन प्रतिदिन बढ्दै जान थालेपछि औषधी छर्किने अभियान चलाइएको छ ।

डेंगुको संक्रमण नियन्त्रण गर्न काठमाडौंको विभिन्न टोलमा छर्किएको हो ।  लगनटोलमा क्रूपी फाउन्डेसनले कोरियाली सहयोगमा औषधी छर्ने अभियान चलाएको हो ।

काठमाडौंका अन्य ठाउँमा पनि औषधि छर्ने उक्त संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here