पाकिस्तान / हालै पाकिस्तानको इतिहासमा पहिलो पटक हिन्दू महिला प्रहरी अधिकृतमा नियुक्त भएकी छिन्। पाकिस्तानको सिंध प्रान्तमा हिन्दू युवती पुष्पा कोहली प्रान्तीय प्रहरीको प्रहरी सहायक अधिकृतमा नाम निकाल्न सफल भएकी हुन्।
प्रान्तीय प्रतिस्पर्धी परीक्षामा पुष्पा कोहली नाम गरेकी हिन्दू महिलाले सयौं प्रतियोगीलाइ उछिन्दै प्रहरी सहायक उपनिरीक्षक (एएसआइ) मा नाम निकालेकी हुन् ।
इमरान खानले अल्पसंख्यक समुदायमा कुनै पनि किसिमका विभेद निम्त्याउने गतिविधि नहुने प्रतिक्रया दिदै आएका छन्। ।


















