ओली स्वदेश फर्किँदा आकाशमा १ घण्टा उडान–अवतरण ठप्प , एयर ट्राफिक जाममा परे रवीन्द्र

199

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मध्याह्न १२ः३० बजेतिर काठमाडौं आइपुगेका छन् ।

प्रधानमन्त्रीको विमान काठमाडौंमा अवतरण हुनुभन्दा १ घण्टा अगाडिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण ठप्प पारिएको थियो ।

प्रधानमन्त्री ओली स्वदेश आउँदा भएको एयर ट्राफिक जामको मारमा शुक्रबार साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पनि परेका छन् । मिश्रले सामाजिक सञ्जाल ट्वीटरमार्फत आक्रोश पोखेका छन् । काठमाडौंबाट विराटनगरका लागि विमान चढेका मिश्रले १ घण्टादेखि विमानमै बस्नु परेको भन्दै ट्वीटर सन्देशमा मिश्रले भनेका छन्–

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here