सुनको मूल्य दिन प्रति दिन घट्दो क्रममा

138

काठमाण्डौ : सुनको मूल्य आइतबार (भदौ २९) घटेको छ । तोलामा ४ सय रुपैयाँले घटेको सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियोे । यता, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । आज चाँँदी ८ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here