अपराधसमाचार मृत अवस्थामा फेला October 15, 2019 178 Facebook Twitter Google+ Pinterest WhatsApp भक्तपुर / भक्तपुर नगरपालिका-५ स्थित अरनिको सभाहलको पेटीमा चाँगुनारायण नगरपालिका-५ छालिङ घर भएका ४६ वर्षीय राम नगरकोटी सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook