सर्वोच्चको आदेशप्रति मुख्यमन्त्रीको आपति

263

काठमाडौं – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिको तलबभत्ता रोक्न दिएको आदेशप्रति आपत्ति जनाएका छन्।

सामाजिक संजाल फेेेेेेसबुक मार्फत स्टाटस लेख्दै मुख्यमन्त्री पोखरेलले सुविधा नलिई काम गर भन्ने कुरा उचित नभएको भन्दै आपत्ति जनाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here