इटालीले बोस्नियालाई हरायाे

145

एजेन्सी / युरोकप-२०२० छनौट अन्तरगत शुक्रबार भएको खेलमा इटालीले बोस्निया हर्जगोभिनालाई ३-० ले   हराएको छ ।

समूह ‘जे’ अन्तरगत भएको खेलमा इटालीका लागि फ्रान्चिस्को एचेर्बी, लोरेन्सो इन्सिग्ने तथा आन्द्रेआ बेलोतीले गोल गरे। उनीहरूले क्रमशः खेलको २१, ३७ र ५२ औं मिनेटमा गोल गरेका हुन्।

इटालीले अब छनौट चरणमा एक खेल खेल्न बाँकी छ । इटाली यसअघि नै युरोकपमा छनौट भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here