बक्सिङका सनिलले दिलाए नेपाललाई ५०औँ स्वर्ण

52

काठमाडौं / १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका सनिल शाहीले बक्सिङतर्फ स्वर्ण पदक जितेका   छन् ।

शाहीको यस स्वर्णसँगै चालू सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here