चन्द्रागिरी नपामा सञ्चालन भइरहेकाे ‘रञ्जना लिपि’ प्रशिक्षण तालिमको समय थप

272

काठमाडौं / विश्वसामु नेपाल छुट्टै देश भनेर चिनाइएको ‘रञ्जना लिपि’ प्रशिक्षण तालिमको समय थप गरिएको छ ।

चन्द्रागिरी नगरपालिकाको सहयोग र चन्द्रागिरी एकिकृत समाजको आयोजनामा सञ्चालन गरिएको ‘रञ्जना लिपि’ प्रशिक्षण तालिमको समयावधी थप गरिएको हो ।

यस तालिम नगरपालिकाको वडा नम्बर ५ किसिपिडिमा रहेको सनसाइन स्कुलको प्राङ्गणमा गत मंसिर ५ गते देखि सुरु भएको थियो ।

समाजका कोषाध्यक्षद्धय महेश्वर श्रेष्ठले जनाए अनुसार तालिममा प्रशिक्षण सहभागीहरुले एकदम उत्सुकताका साथ अध्ययन गरिरहेका छन् ।

उनले  भने तालिममा समयको अपुग भएकोले १० दिन जति थप गर्नु परेको धारणा राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here