उपेन्द्र यादव सरकारबाट बाहिरियो

196

काठमाडौं / कानुनमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्।

हिजोको मन्त्रिपरिषद् बैठकमा आफूले राखेको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेपछि यादवले आज राजीनामा दिएका हुन्।

अहिले संसदीय दलको बैठक बसिरहेको छ। बैठकपछि अन्य मन्त्रीले पनि औपचारिक रुपमा राजीनामा दिने समाजवादी पार्टी स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here