मन्त्रिपरिषद् बैठकका १३ निर्णय मन्त्री बाँस्कोटाले सार्वजनिक गरे

235

काठमाडौं / सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय सार्वजनिक गरेका छन् ।

 बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका निर्णय  सार्वजनिक  गरिएको हो।

सार्वजनिक खरिद नियमावली संशोधनदेखि मेडिकल काउन्सिलमा रिक्त सदस्य नियुक्तिसम्मका निर्णय मन्त्रिपरिषद्ले गरेको बाँस्कोटाले  जानकारी गराएका छन् ।

यिनै हुन्, सार्वजनिक गरिएका १३ निर्णय :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here