कारको ठक्करबाट एक जनाको मृत्यु

183

काठमाडौं / तारकेश्वर नगरपालिका-५ मुड्खु भन्ज्याङमा बा.३ च ४०६४ नम्बरको कारले मंगलबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेको करिब ५५ वर्षीय पुरुषको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here