सुन चाँदीको मूल्य अाेरालाे लाग्याे

241

काठमाडौं /  आज  बजारमा सुन चाँदीको मूल्य अाेरालाे लागेकाे छ । आज बुधबार सुन प्रति तोलाको ७५ हजार २ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार हिजाे मंगलबारको तुलनामा आज सुन ८ सय रुपैयाँले घटेको हो ।

तेजावी सुन तोलामा ७४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । आज चाँदी तोलाको ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी १५ रुपैयाँ घटेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here