काठमाडाैं / रत्न राज्य लक्ष्मी क्याम्पसमा जनजाति विद्यार्थी महासंघको आयोजनामा आर. आर. इकाईद्धारा परिचयात्मक तथा चियापान कार्यक्रमको आयोजना गरेकाे छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथीका इन्द्र लामा (घेदुङ केन्द्रीय उपाध्यक्ष) तथा अनेरास्वबियु केन्द्रीय सदस्य दुत राज लामा युवा विधार्थी नेता मदन भण्डारी लगायतका नेताहरू अा- अाफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा क्याम्पसमा अध्ययनरत वि.ए. प्रथम, दाेस्राे तथा तेस्राे बर्ष तथा मास्तर्समा अध्ययनरत विधार्थीहरूकाे उपस्थित रहेकाे थियाे ।























