भरुवा बन्दुक २ थान र अवैध लागूऔषध गाँजा बरामद

251

बारा -निजगढ नगरपालिका-१२ कोलगाउँ डाँडाबाट भरुवा बन्दुक २ थान र करिब ६ केजी अवैध लागूऔषध गाँजा आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उक्त हतियार र लागूऔषध फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here