जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

98

रुपन्देही -४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वुटवल उपमहानगरपालिका- १८ मोतिपुर सौरहिया बस्ने राम कृष्ण थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई थारुले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here